२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

एसइइको पहिलो दिन शान्तिपूर्ण बातावरणमा परीक्षा सम्पन्न

मायादेवी अनलाइन, वाणगंगा । आइतबारबाट सुरु भएको एसइइको पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ । परिक्षाका लागि तोकिएका जिल्लाभरका २९ वटा केन्द्रमा शान्तिपूर्ण बातावरणमा परीक्षा सम्पन्न भएको शिक्षा तथा समन्वय ईकाईका प्रमुख बाबुराम भट्टराइले जानकारी दिनुभयो । आइतबारको परीक्षामा नियमित तर्फ जिल्लाभरका ६ हजार ९ सय ३६ मध्ये १ सय विद्यार्थी…