२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

समय सापेक्ष शिक्षामा परिवर्तन आवश्यक : सांसद पन्थी

भगवती न्यौपाने, कपिलवस्तु । प्रदेश नम्वर ५ का सासंद विष्णु पन्थिले समय अनुसार शिक्षामा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । सिद्धार्थ क्याम्पस वाणगंगाले राखेको विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोद्धन गदै उहाँले यस्तो बताउनु भएको हो । जिल्लाका जनता मावि पिपरा र सिद्धार्थ क्याम्पस बुङ्चीले प्रदान गरेको शैक्षिक गुणस्तर र सफलताको उदाहरण दिँदै पन्थीले गुणस्तरीय शिक्षा प्राप्त…