दिपा महत, कपिलवस्तु । गरिव, विपन्न तथा जेहेन्दार विद्याथीलाई विद्यालय पोशाक वितरण गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट ७२ जना विद्यार्थीलाई पोषाक वितरण गरिएको हो । गौरी भवानी मावि भक्तौली, कोटिया प्रावि गंगौली, सरस्वती प्रावि ठाटी र दुर्गा भवानी निमावि कर्मनाका विद्यार्थीलाई विद्यालय पोषाक दिइएको हो । पोशाक पाएसंगै विद्यार्थी…