२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शितगंगाको दरबन्दी मिलानको कार्य अन्तिम चरणमा

गणेश बेल्बासे, अर्घाखाँची । यस अघि नै टुङगी सक्नुपर्ने नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको विषय अन्तिम चरणमा पुगेको छ । शितगंगा नगरले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानका लागि साउन भित्रै तोके पनि हुन सकेको थिएन । स्थानिय तहलाई सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान गर्न पाउने कानुनी प्रावधान भए पनि यो विषय कार्यान्वयन गर्न…