२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

वाणगंगाका आधा दर्जन विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम !

विकास बन्जाडे, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालीकाका ६ बटा आधारभुत तहका सामुदायिक विद्यालयमा विद्यार्थिको अनुपातमा शिक्षक बढि छन् । धेरैजसो जिल्लामा विद्यार्थी संख्या कम भएकै कारण सामुदायिक विद्यालयहरु एक आपसमा गाँभिनेक्रम भएपनि ती विद्यालयमा भने कुनै सुरसार छैन् । २०५२ सालमा स्थापना भएको कपिलवस्तुको जनता ज्ञानोदय आधारभुत विद्यालय पिपरामा कक्षा ३ सम्म पठनपाठन हुन्छ ।…