२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

एसईई नतिजा : विद्यार्थी संख्याको आधारमा ज्ञानपुञ्ज जिल्लामै उत्कृष्ट विद्यालय !

मायादेवी अनलाइन, कपिलवस्तु । एसईई परिक्षाफल प्रकाशित भए संगै विद्यालयहरुले आ आफ्नो विद्यालयका विद्यार्थी उत्कृष्ट भैरहेको दाबी गरिरहेका छन । २०७४ सालको एसईई परिक्षाफल शनिबार साँझ प्रकाशित भएको थियो । यद्यपी परिक्षाफल शनिबार साँझ प्रकाशित भएपनि प्राविधिक गठबढीको कारण समस्या देखिएको छ । शनिबार एउटा नम्बर लिएर पास भएको विद्यार्थीले आइतबार नतिजा हेर्दा फरक परिणाम…