२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेशकै नमूना बनेको आर्दश माविको वार्षिकोत्सव

सीताराम चौधरी, कपिलवस्तु । प्रदेश नम्बर ५ कै नमूना विद्यालयको रुपमा छनौटमा परेको नेपाल आर्दश माविले वृहत कार्यक्रमका बीच ४३औं वार्षिकोत्सव तथा १९औं अभिभावक दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाहले विद्यालयको चौतर्फी विकासका लागि सबैको दायित्व रहेको औल्याएका थिए । नमूना विद्यालय छनौटमा…