२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मदरसालाई आफु सक्दो सहयोग गर्ने मेयर शाहको प्रतिबद्धता

इमरान खान, कृष्णनगर । कृष्णनगर नगरपालिकाको मदरसा जामिया इस्लामिया नईमियाका मदरसा कमिटी एवम शिक्षकहरुलाई बधाई दिदै मदरसाको उत्थानका लागि आफु सक्दो योगदान गर्ने अश्वासन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले दिनुभएको छ । मेयर शाह प्रमुख अतिथिको रुपमा उपस्थित भई मदरसामा नवनिर्मित चारवटा कोठाको उद्घाटन गर्दै कृष्णनगर नगरपालिकाबाट बिद्यार्थीहरुले पढ्ने अझै दुई वटा कोठा बनाउने…