२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बन्दले विद्यार्थीको पढाई प्रभावित

मायादेवी अनलाइन, कपिलवस्तु । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हडतालले कपिलवस्तुका अधिकांश विद्यालय बन्द हुनु पुगेका छन । शैक्षिक हडतालका कारण कपिलवस्तु सदरमुकाम लगायत जिल्लाभरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठनपाठन प्रभावित भएको हो । आफ्ना विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै क्रान्तिकारीले आइतबार देशभर शैक्षिक हड्ताल आव्हान…