२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

ओदारीको स्काइलार्क बोर्डिङ स्कूलमा ‘मायादेवी हव कन्भेन्सन’को आयोजना

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काइलार्क इंग्लिस बोर्डिङ्ग स्कूलमा यही भदौ २४ गते विद्यार्थी गुणीय चक्र अर्थात विद्यार्थी क्वालिटी सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ । स्काइलार्क इंग्लिस बोर्डिङ्ग स्कूलले मायादेवी हव कन्भेन्सन आयोजना गर्ने भएको हो । कपिलवस्तु र रुपन्देहीका ९ विद्यालयका विद्यार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव १ सय ८० सय…