२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कर्मचारी परिषद्को आन्दोलनका कारण कपिलवस्तुका सामुदायिक विद्यालयको पठनपाठन बन्द

मायादेवी अनलाइन,जितपुर । नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण कपिलवस्तु सहित देशैभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौँ १२ अर्थात आजदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द भएको हो । परिषद्ले सरकार समक्ष बिभिन्न ८ बुँदे माग राख्दै आएकोमा सरकारले माग सम्बोधन…