२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

वाणगंगा ४ मा गठबन्धनको नमुना कामः मत माग्दै, मतदाता शिक्षा दिँदै

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को चुनावी प्रचारमा होमिएको चार दलीय गठबन्धनले उदाहरणीय काम गरेको छ । केहीदिनदेखि निरन्तर घरदैलोमा रहेको गठबन्धनले मत माग्दै आम नागरिकलाई मत खसाल्न पनि सिकाएर उदाहरणीय काम गरेको हो । वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपानेले घरदैलोको क्रममा धेरै नागरिकमा मतदाता शिक्षा कम रहेको पाइएको…