२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

लोकसेवा तयारी सामग्री : ३० प्रश्न र जबाफ

काठमाण्डौँ । १. बागमती सरसफाइ महाअभियान कहिलेदेखि चार सयौँ हप्तामा प्रवेश गरेको छ ?विक्रम संवत् २०७७ पुस २५ ।– विसं २०७० जेठ ५ देखि सुरु भएको बागमती सफाइ अभियानक्रममा हालसम्म २० हजार मेट्रिकटनभन्दा बढी फोहोर नदीबाट झिकिएको छ ।– काठमाडौँको गोकर्णदेखि चोभारसम्म नदीकिनारमा ढल बनाउने काम सम्पन्न गरेको कागमती नदी सभ्यता एकीकृत विकास समितिले जनाएको…