७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सबै जातजातीको साझा पार्टी एमालेको सरकार बन्छ : उम्मेद्वार चौधरी

कपिलवस्तु । नेकपा (एमाले) प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार जन्जिर प्रसाद चौधरीले सबै जातजाती, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने पार्टी एमाले मात्र रहेको बताउनुभएको छ । देशमा भएका सामाजिक रुपान्तरणका हरेक क्रियाकलापमा एमालेको अतुलनीय योगदान रहेको उम्मेद्वार चौधरीले बताउनुभएको हो । चौधरीले मंसिर ४ को निर्वाचनपछि एमालेको बहुमत आएर सरकार बन्ने समेत दावी गर्नुभयो ।…