३ असार २०८३, बुधबार | Wed Jun 17 2026

खाली पेटमा के-के खानु हुँदैन ?

एजेन्सी ।व्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक हुन्छ । त्यसका लागि शारीरिक कसरतका साथै खाना तथा खाने समयमा समेत विशेष ध्यान दिनुपर्छ । हामीले खाने केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ । यसले गर्दा हामीलाई दैनिक…