काठमाडौँ ।गर्मी बढ्दै गइरहेको छ। अन्य समयमा भन्दा गर्मीयाममा विशेष सावधानी अपनाउन आवश्यक हुन्छ। गर्मीयाममा स्वास्थ्यमा विभिन्न समस्या आउने भएकाले खानपान र चर्को घामबाट बच्नुपर्छ। त्यस्तै, गर्मी मौसममा पानी पिउनु सबैभन्दा राम्रो हुन्छ। शरीरलाई हाइड्रेटेड राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानी पिउने मात्र होइन शरीरलाई स्फूर्त राख्न पौडी खेल्नु पनि उत्तिकै आवश्यक हुन्छ। अन्य मौसमभन्दा…