१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

युरिक एसिड बढ्ने कारण र कम गर्ने उपाय

एजेन्सी ।यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो। तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ। त्यसैले हाम्रो शरीरको निम्ति युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण गर्नु…