१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

हात चम्काउने पाँच घरेलु तरिका

एजेन्सी ।अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ  : काँचो दूधहातको छालाको रंग सफा गर्न तथा चम्किलो…