२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

चिसोमा छालाको हेरचाह गर्ने घरेलु तरिका

काठमाडौं ।छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ। चिसो मौसममा घरेलु उपाय अपनाएर छाला स्वस्थ राख्न सकिन्छ। नुहाउँदा साबुनको प्रयोग सकेसम्म कम गर्नेचिसोमा साबुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ। यदि छाला रुखो छ भने बिर्सेर…