८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

गुल्मीमा एक पुरुष मृत फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा–७, अर्घाखाँची जिप पार्कस्थित सार्वजनिक शौचालयको बाहिरी पेटीमा एक पुरुष मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार आज बिहान रेसुङ्गा नगरपालिका–७, आदर्शचोकका ४९ वर्षीय पुर्सबहादुर विक…