२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

भैरहवा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत ल्याउने दल बनेको छ । प्रदेशभरिका छ दलको मतपरिणाममा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ स्थानमा देखिएका छन् । १२ वटा जिल्ला रहेको प्रदेशमा २६ वटा निर्वाचन क्षेत्र रहेका…