काठमाण्डौ ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले हरिगाउँका लागि खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले थापासहित तत्कालीन इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत…