८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

कालिज पालनबाट वार्षिक ३० लाखको कारोबार

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।  पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गर्नुभएका पुनसँग अहिले एक हजार ५०० भन्दा बढी कालिज छन् । उहाँले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार…