२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दाङबाट चल्न थाल्यो सुतेर यात्रा गर्न मिल्ने बस

दाङ । जिल्लामा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा ल्याएको छ। साबिक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो। नयाँ ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। टाटा कम्पनीका यी नयाँ बसहरू भारतबाट ल्याइएका हुन्। यात्रुहरूको सुविधालाई…