२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्ब घट्यो

नेपालगञ्ज । पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गतवर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा…