प्यूठान ।झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारमा सोमवार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ । घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन् । उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप, मोबाइल, चोरी भएको छ । टिभी र ल्यापटप…