२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

अब बन्ने सरकार पनि गठबन्धनकै बन्छ : मन्त्री भुसाल

नेपालगञ्ज ।  ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको स्पष्ट पार्नुभएको छ ।  उहाँले अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने बताउनुभयो ।  राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि बाँके पुग्नुभएकी मन्त्री भुसालले बिहीबार नेकपा माओवादी केन्द्र, नेपालगञ्ज…