दाङ ।संघीय सरकार गठनसँगै सत्ता साझेदार दलहरु प्रदेश सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि समेत गृहकार्य सुरु भइसकेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू अझै टुङ्गोमा पुगिसकेका छैनन् । तर नेतृत्वका बारेमा छलफल भन्ने चलाइरहेका छन् । सरकार गठनको तयारीसँगै सत्ता साझेदार…