४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

रुपन्देहीका कांग्रेस कार्यकर्ताले मागे जिल्ला नेतृत्वको राजीनामा

रुपन्देही ।नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्। सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा शून्य भएको छ।  यसअघि २०७४ सालमा वाम गठबन्धनविरूद्ध राप्रपासँग तालमेल गर्दा पनि निर्वाचन क्षेत्र नम्बर ४…