२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दाङमा यो वर्ष धान उत्पादन घट्यो

तुलसीपुर । दाङ जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको छ। धानखेती गर्ने समयमा वर्षा नहुँदा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। यो वर्ष ३७ हजार ७३० हेक्टर क्षेत्रफलमा बर्खे र चैते धान लगाइएकोमा १ लाख ५४ हजार २४३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत पृथ्वी लामिछानेले जानकारी…