२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

रोल्पामा जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु

रोल्पा ।रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए। सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए…