२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

उद्योग मन्त्रालयको निर्देशन अटेर गर्ने हनुमान इट्टा उद्योग विरुद्ध उच्च अदालतमा रिट

दाङ ।दाङ जिल्लामा रहेको इट्टा उद्योगले पुस मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य गर्नुपर्नेमा मंसिरकै महिनामा आगो लगाउने कार्य गरेको भन्दै रोक्न माग गर्दै अधिवक्ता अधिवक्ता विकास आचार्यले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् । उनले नेपाल सरकार उद्योग मन्त्रालयले गरेको पत्राचार विपरीत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको जय श्री हनुमान फिक्स चिम्नी…