२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

स्क्रब टाइफस सङ्क्रमित बालिकाको मृत्यु

तानसेन।पाल्पाको रैनादेवी छहराका एक बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ । रैनादेवी छहरा –१, की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले मृत्यु भएकी बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको बताउनुभयो । रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि…