तानसेन। भक्तजनले चढाएका भेटी गन्न सुरु गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना सुरु भएको हो । चार दिनसम्म चलेको मेलामा सहभागी तीन लाखभन्दा बढी भक्तजन सहभागी भएका थिए । भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्ने काम सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको…