गुल्मी । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले हालसम्म भएका काम सार्वजनिक गरेको छ। समितिले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी हालसम्म भएका प्रगति सार्वजनिक गरेको हो। जिल्ला अध्यक्ष राममल्ल ठकुरीले हालसम्म जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कामको लगत संकलन भएको जानकारी दिए। हालसम्म जिल्लामा भूमिहीन दलित २७६ जना,…