२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शितगंगाको माझिफाँटका स्थानीयको पीडाः डोलीमा राखेर सुत्केरीलाई घर लगियो

अर्घाखाँची ।बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे । तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए । यो अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ मा देखिएको कष्टपूर्ण दुःख हो । तराईको कपिलवस्तुसंग नजिकै रहेको शितगंगा-१३ माझिफाँटका स्थानीयले यस्तै दुःखका साथ जीवन बिताइरहेका छन् । यस्तो दुःख…