२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपाल समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा उमाशंकर, मुख्यसचिवमा हिकमत

बुटवल ।डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको भेलाले उमाशंकर यादवको अध्यक्षतामा १५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार रहिश साह, नारायण नागिला, मञ्जु चौधरी, धनेश्वरी चौधरी, हरि घर्ती, राजकुमार चौधरी र एचआर शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । एकजना उपाध्यक्ष पछि राखिने नेसपा लुम्बिनीले जनाएको छ । कमिटीको…