२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान

दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पताललाई अक्सिजनमा आत्मनिर्भर बनाउन नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ३ करोड लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो। कोरोना महामारीको समयमा अक्सिजन अभाव भएकाले थियो। अस्पतालमा समस्या भएको अवस्थामा अक्सिजन प्लान्ट जडानले भएसँगै सहज भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिहले बताए। क्यानेडियन रेडक्रसले…