बुटवल ।लुम्बिनी प्रदेशको बाँके कोहलपुरमा एक युवाको इन्सुरेन्सको रकम कुम्ल्याउन हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय सर्जन बिकलाई डिपेन्डेन भिषामा विदेश पठाउने भनि प्रलोभन देखाएर नक्ली विवाह गराई ईन्सुरेन्स गराएर हत्यागरी रकम असुली गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार…