भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा रहेको पिपरहवा माध्यमिक विद्यालयमा स्थानियहरुले ताला लगाएका छन् । बिद्यालयको प्रधानअध्यापकले बिद्यालयमा वितरण हुने छात्रवृत्ति रकम र दिवा खाजा लगायतका रकम अहिलेसम्म नबाडी आफैसँग राखेको आरोपमा प्रधाध्याध्यापकको कार्यकक्षमा स्थानीयले ताला लगाएका हुन् । रोहिणी गाउँपालिका वडा नम्बर ५ पिपरहवामा रहेको पिपरहवा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले आर्थिक वर्ष फेरिदा समेत अहिलेसम्म छात्रवृत्तिको…