२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बाँकेको नरैनापुर पालिका सुक्खा क्षेत्र घोषणा

नेपालगञ्ज । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पानी अभावमा धान रोपाइँ, अन्य खेतीबारी हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ। पानी अभावमा खडेरी भएको बताउँदै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको हो। सिँचाइ व्यवस्था नहुँदा अधिकांश किसान बर्खाको भरमा खेती गर्न बाध्य भएको पालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए। यस…