बुटवल । लुम्बिनी प्रदेशमा अघिल्ला वर्षको तुलनामा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्र व्यवस्थित बन्दै गए पनि बजेटको खर्चदर भने गतवर्ष भन्दा कम भएको छ। चालु आर्थिक वर्ष २०७८र७९ का लागि प्रदेश सरकारले सुरूमै विनियोजन गरेको ४० अर्ब ९५ करोड ९७ लाख र संघीय सरकारबाट अधुरा आयोजना हस्तान्त्रणका लागि प्राप्त भएको समेत गरि ४२ अर्ब…