दाङ । दाङमा गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ। घोराही उपमहागनरपालिका वडा नं ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा त्यसमा परि घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो। स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते ती बालिकालाई उपचारका लागि राप्ती…