मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक बुधबार बसेको छ । बुधबार बसेको उक्त बैठकले बिभिन्न निर्णयहरु गरेको छ । जसअन्तर्गत नगरपालिकाले प्रवक्ताको जिम्मा पुन: बिष्णु पौडेललाई दिएको छ । यसअघि पनि पौडेलले प्रवक्ताको जिम्मेवारी लिई सकेका छन् । वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका पौडेललाई नगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले…