२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोहलपुरका असई चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता

नेपालगन्ज ।हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । उनीविरुद्ध शनिबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले असई चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ…