बुटवल ।ट्रक किनेको रकम नतिर्ने मनसाय बनाएर एकजनाले आफ्नै साथीलाई कालिज मार्न जाउँ भनी फकाएर जंगलमा पुर्याई हत्या गरेका छन् । अर्घाखाँचीको पाणिनी २ हाल हाल रुपन्देहीको सैनामैना ६ कलौनी निवासी ४३ वर्षीय कुलचन्द्र गौतम (दिपक) र अर्घाखाँचीको मालारानी १ हाल बुटवल १५ बेलबास बस्ने ४४ वर्षीय विष्णु पाण्डे केही वर्षयता नजिकका साथी बनेका थिए…