बाँके ।
बाँकेको राप्ती नदीले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको हो ।
महाशाखाले आज दिउँसो १२ : ५० बजे एसएमएसमार्फत नदी बहाव अझै बढिरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया