गुल्मी । गुल्मीका स्थानीय तहहरु यतिबेला नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव संकलनमा जुटेका छन् । टोल–टोल तथा वडाहरुमा सरोकारवालाहरुको भेला गरि सुझाव संकलन गरिरहेका छन् । जिल्लाका १२ वटै स्थानीय तहले आ–आफ्नै तरिकाले सुझाव संकलन एवम् योजनाहरुको छनोट गरिरहेका छन् । केही स्थानीय तहले सुझाव संकलन गरि नीति तथा कार्यक्रमलाई…