२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मकवानपुरका पाण्डे रुपन्देहीको सिडिओमा सरुवा

काठमाडौँ ।गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई रुपन्देहीको प्रजिअमा सरुवा गरेको छ भने रुपन्देहीका ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ । मकवानपुरका प्रजिअ पाण्डे सक्रिय र काम गर्ने प्रजिअका रूपमा चिनिन्छन् । मकवानपुरमा मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई पठाइएको…