२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए, श्रीमती घाइते

दाङ ।दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु…